Logo

२०८३, आश्विन १०गते


images
images

सर्वोच्च अदालतमा  रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा  रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त

images
  • सर्वोच्च अदालतमा  रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त
    images
    images

    काठमाडाैँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा संसदीय समितिबाट अनुमोदित भएका ६ जना न्यायाधीशको नियुक्ति गरेका छन् । 

    images
    images
    images

    बुधबार एक विज्ञप्ती सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

    images
    images
    images

    सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल नियुक्त भएका हुन्। 

    images
    images
    images

    संसदीय सुनुवाइ समितिले बुधबार नै ६ जना न्‍यायाधीशको नाम सर्वसम्मतिले सर्वोच्चमा अनुमोदन गरेको थियो। न्याय परिषदको सिफारिस अनुसार नै सर्वोच्च अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्त भएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।