Logo

२०८३, आश्विन ९गते


images
images

मंगोलियाको तापक्रम माइनस ४६.२ डिग्री सेल्सियस

मंगोलियाको तापक्रम माइनस ४६.२ डिग्री सेल्सियस

images
  • मंगोलियाको तापक्रम माइनस ४६.२ डिग्री सेल्सियस
    images
    images

    एजेन्सी  । चिसोका कारण मंगोलियाको जनजीवन प्रभावित बनेको छ ।

    images
    images
    images

    मंगोलियाको अधिकांश भूभागमा तापक्रम घट्दै गएपछि जनजीवन कष्टकर बनेको हो ।

    images
    images
    images

    बिहीवारदेखि पश्चिमी मङ्गोलियन प्रान्त जाभखानको प्रशासनिक उपविभाग टेस सोममा तापक्रम माइनस ४६.२ डिग्री सेल्सियसमा झरेको छ ।

    images
    images
    images

    देशका अन्य भागमा पनि माइनस २१ डिग्री सेल्सियसभन्दा बढी चिसो रहेको मंगोलियन मौसम विभागले जनाएको छ ।

    आगामी केही दिन अझै देशभर हिउँ पर्ने क्रम जारी रहने अनुमान गरिएको छ । मौसम विभागले सम्भावित प्रकोपहरूबाट थप सावधानी अपनाउन आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मंगोलिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।