Logo

२०८३, आश्विन ९गते


images
images

गजल गीत 'घर नभाको मान्छे' सार्वजनिक (भिडियो सहित)

गजल गीत 'घर नभाको मान्छे' सार्वजनिक (भिडियो सहित)

images
  • गजल गीत 'घर नभाको मान्छे' सार्वजनिक (भिडियो सहित)
    images
    images

    देवदह । केही बर्ष अगाडिसम्म संचारमाध्यममा सक्रिय रहेका राजु अर्याल हाल अष्ट्रेलियामा छन् । राजुले लामो समयदेखि साहित्यमा पनि कलम चलाउँदै आएका थिए । उनै राजुले दर्शकमाझ ‘घर नभाको मान्छे’ बोलको गीत प्रस्तुत गरेका छन् ।

    images
    images
    images

    प्रमोद खरेल र रिता केसीको स्वरमा समावेश गजल गीतमा राजु अर्यालको शब्द तथा संगीत छ । यो गजलले घर नभाको एक प्रेमीको कथा बोलेको छ । भिडियोमा राजु अर्याल र मोडल उषा उप्रेतीले पर्दा शेयर गरेका छन् ।

    images
    images
    images

    महेश पौडेलको निर्देशनमा तयार भएको भिडियोमा गोपाल रायको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । उमा भट्टराइले यो भिडियोको निर्माण गरेकी हुन् ।

    images
    images
    images

    हाल अष्ट्रेलियामा कार्यरत राजु नेपाल आएको मौका छोपेर ‘घर नभाको मान्छे’ बोलको गीत बजारमा ल्याएका हुन । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घर नभाको मान्छे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।