Logo

२०८३, आश्विन ९गते


images
images

बल्खुमा प्रहरीको लाठीचार्ज

बल्खुमा प्रहरीको लाठीचार्ज

images
  • बल्खुमा प्रहरीको लाठीचार्ज
    images
    images

    काठमाडौं । निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थकहरूलाई प्रहरीले लाठीचार्ज गरेको छ । जसका कारण प्रदर्शनकारीहरुको भागभाग भएको छ ।

    images
    images
    images

    बल्खुमा कार्यक्रम सकिएपछि प्रदशर्नकारीहरु निषेधित क्षेत्र माइतीघर आउन खोजेका थिए ।

    images
    images
    images

    प्रहरीले उनीहरुलाई रोक्न अश्रुग्यास प्रहार र पानीको फोहोरा समेत प्रयोग गरेको थियो । स्थिति नियन्त्रण नभएपछि प्रहरीले लाठी चार्ज गरेर बल्खु चोक खाली गराएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बल्खु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।