Logo

२०८३, आश्विन ९गते


images
images

चर्चित टिभी शो ‘फ्रेन्ड्स’का कलाकार म्याथ्यु पेरीको निधन

चर्चित टिभी शो ‘फ्रेन्ड्स’का कलाकार म्याथ्यु पेरीको निधन

images
  • चर्चित टिभी शो ‘फ्रेन्ड्स’का कलाकार म्याथ्यु पेरीको निधन
    images
    images

    लस एञ्जलस । लोकिप्रय अमेरिकी टिभी शो फ्रेन्ड्सका चर्चित अभिनेता म्याथ्यु पेरीको मृत्यु भएको छ । अमेरिकी सञ्चार माध्यमहरुकाअनुसार पेरी लस एञ्जलसस्थित घरमै मृत अवस्थामा भेटिएका थिए ।

    images
    images
    images

    पेरीले ९० को दशकको लोकप्रिय अमेरिकी टिभी शो फ्रेन्ड्समा शैंडलर बिंगको भूमिका निर्वाह गरेका थिए । म्याथ्युको शव बाथ टबमा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा घटनास्थलमा लागुऔषध नभेटिएको बताइएको छ ।

    images
    images
    images

    न्यूयोर्क शहरमा बस्ने ६ जना युवाहरुको जिन्दगीमा बनेको फ्रेन्ड्जको प्रसारण सन् १९९४ देपख सन् २००४ सम्म भएको थियो । यो शोको अन्तिम एपिसोड ५ करोड २५ लाख जनाले हेरेका थिए । २००० को दशकमा यो सबैभन्दा धेरै हेरिएको टिभी शो थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कलाकार म्याथ्यु पेरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।