Logo

२०८३, कार्तिक २४गते


images
images

दशैं विदा सकियो, आजबाट सरकारी कार्यालय खुल्ने

दशैं विदा सकियो, आजबाट सरकारी कार्यालय खुल्ने

images
  • दशैं विदा सकियो, आजबाट सरकारी कार्यालय खुल्ने
    images

     बुटबल । दशैंमा सरकारले दिएको बिदा  सकिएको छ  ।  आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दैछन् । 

    images
    images
    images

    सरकारले दशैंको अवसरमा कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो। 

    images
    images
    images

    आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। 

    images
    images

    बडादशैं भने पूर्णिमाका दिन समापन हुनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।