Logo

२०८३, आश्विन १०गते


images
images

तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्छः मुख्यसचिव अर्याल

तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्छः मुख्यसचिव अर्याल

images
  • तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्छः मुख्यसचिव अर्याल
    फाइल फोटो
    images
    images

    काठमाडौं । मुख्यसचिव डा.वैकुण्ठ अर्यालले तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्ने बताएका छन। 

    images
    images
    images


    राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन । उनले प्रकृति संरक्षणको कुरा सहज नभएकाले तीन तहकै सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको बताए । उनले जैविक विविधताले भरिपूर्ण देश नेपालमा प्रकृति संरक्षणको कुरा चुनौतिपूर्ण भएको बताए । 

    images
    images
    images

    उनले तीन तहकै सरकारले नीति तथा कार्यक्रममा समेटेका कुरालाई प्रकृति संरक्षण कोषले समेटेर जानुपर्ने बताए  । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यसचिव अर्याल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।