Logo

२०८३, कार्तिक २७गते


images
images

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात, अवस्था खतरामुक्त

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात, अवस्था खतरामुक्त

images
  • चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात, अवस्था खतरामुक्त
    images

    काठमाडाै । चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा रहेको पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images

    उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयघात भएको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए । उनको छातीमा स्टेन्ट राखिएको छ । अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा रहेका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।