Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा 'युथ विङ्स अफ बुद्ध नेपाल' नामक संस्था गठन, संस्थापक अध्यक्षमा चापागाईं चुनिए

देवदहमा 'युथ विङ्स अफ बुद्ध नेपाल' नामक संस्था गठन, संस्थापक अध्यक्षमा चापागाईं चुनिए

images
  • देवदहमा 'युथ विङ्स अफ बुद्ध  नेपाल' नामक संस्था गठन, संस्थापक अध्यक्षमा चापागाईं चुनिए
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा युथ विङ्स अफ बुद्ध नेपाल नामको संस्था गठन भएको छ । "युवा नेतृत्व, बुद्ध र समावेशीकाे त्रिवेणी" मूल नाराका साथ गठन गरिएको उक्त  संस्थाको विहिबार एक औपचारिक कार्यक्रमका विच घोषणा गरिएको हो । 

    images
    images
    images

    सागर चापागाईंको अध्यक्षतामा गठित  उक्त संस्थाको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह- सचीवमा क्रमश विशाल गहतराज, बबिता भट्टराई, साैरभ पराजुली, दिया न्याैपाने र अनिष पाेख्रेल रहेका छन् । जसको सदस्यहरूमा मधु ठडराई, अभिषेक लामिछाने, दिपा अर्याल, गाेकुल पाैडेल, कृष्ण क्षेत्री, लक्ष्मी अधिकारी, पवन खरेल, राेशन सुनार, प्रदिप अर्याल, प्रदिप सापकोटा, प्रिन्स देवकाेटा, अभिषेक यादव, पार्वती ढुङ्गाना, माेनिका खवास, प्रवेश रिमाल, धर्मेन्द्र चौधरी र आशिष न्यौपाने चयन भएका छन् । FB_IMG_1626412461550.jpg

    images
    images
    images

    साथै, उक्त संस्थाले मिडिया व्यवस्थापकमा टकं सुनार र धना पन्थी, आईटि व्यवस्थापकमा दुर्गा थापा र अभिषेक पुन, कार्यक्रम संयाेजकमा आक्राेश देवकोटा, कानुनी सल्लाहकारमा छवि भट्टराई र सामाजिक सम्बन्ध व्यवस्थापकमा समिन गैरे सहित सल्लाहकार समिति पनि गठन गरेको संस्थाका अध्यक्ष सागर चापागाईंले बताए । 

    images
    images
    images

    देवदह नगर पालिकाका प्रमुख हिरा बहादुर खत्रीकाे प्रमुख आतिथ्यता, उप प्रमुख विद्या लक्ष्मी गुरुङ्गकाे विशिष्ट आतिथ्यता रहेकाे साे कार्यक्रममा काेष बहादुर गुरुङ, सिद्धिचरण भट्टराई, दिपक चापागाईँ , त्रिलाेचन दाहाल लगायतको उपस्थिति रहेकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।