Logo

२०८३, श्रावण २७गते


images
images

सोइया महिला स्वावलम्बी संस्थाद्वारा केरवानी माविमा राहत वितरण

सोइया महिला स्वावलम्बी संस्थाद्वारा केरवानी माविमा राहत वितरण

images
  • सोइया महिला स्वावलम्बी संस्थाद्वारा केरवानी माविमा राहत वितरण
    फोटो : खेमानन्द ज्ञवाली
    images
    images

    देवदह । सोइया महिला स्वावलम्बी संस्था देवदहले कोरोना महामारी तथा प्राकृतिक प्रकोपका कारण समस्यामा परेका परिवारहरूलाई राहत वितरण गरेको छ । देवदहको खैरेनीस्थित केरवानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई एक कार्यक्रमका विच सहयोग वितरण गरिएको हो । 

    images
    images
    images

    केरवानी माविमा अध्ययनरत ६६ जना विद्यार्थीका अभिभावकलाई चामल, दाल, तेल, साबुन लगायत प्रतिपरिवार २५ सय मुल्य बराबरको अत्यावश्यक सामान उपलब्ध गराईएको विद्यालयका शिक्षक खेमानन्द ज्ञवालीले जानकारी दिए । सोइया महिला स्वावलम्बी संस्थाले एजुकेसन लाईट इन नेपाल कार्यक्रम अन्तर्गत डेनमार्क सरकारको सहयोगमा देवदह विद्यालयहरूमा राहत वितरण गर्ने क्रममा केरवानी मावीलाई पनि छनौट गरि राहत वितरण गरिएको विद्यालयका बाल क्लब फोकल पर्सन समेत रहेका शिक्षक ज्ञवालीले सेतोमसीलाई बताए । 

    images
    images
    images

    विद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा देवदह वडा नं. का वार्ड सदस्य तोलराज विकको प्रमुख आतिथ्यता तथा सोइया महिला स्वावलम्बी संस्थाका कोर्डिनेटर नारायण भण्डारीको संचालन रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।