Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीमा लकडाउन साउन १० सम्म थपियो, सार्बजनिक यातायातमा जोर बिजोर प्रणाली लागु

गुल्मीमा लकडाउन साउन १० सम्म थपियो, सार्बजनिक यातायातमा जोर बिजोर प्रणाली लागु

images
  • गुल्मीमा लकडाउन साउन १० सम्म थपियो, सार्बजनिक यातायातमा जोर बिजोर प्रणाली लागु
    images
    images

    अनिष पन्थी, गुल्मी । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको चेनब्रेकको लागि भन्दै गुल्मीमा  निषेधाज्ञा  साउन  १० गतेसम्म लम्बाइएको  छ । जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले साउन १०  गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ। 

    images
    images
    images

    यस अगाडी थप गरिएको निषेधाज्ञाको समय भने आज राति १२ बजे सकिदैछ । यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ। निषेधाज्ञाको समय अबधिभर  पसलहरु  बिहान ७ बजेदेखी दिउँसो ४ बजेसम्म संचालन गर्न पाउने छन् । यसअघी १ बजेसम्म दिएकोमा अहिले ४ बजेसम्म पसल सन्चालन गर्न पाउने छन ।

    images
    images
    images

    सार्बजनिक यातायातमा जोर बिजोर प्रणाली लागू गरि जिल्ला भित्र सन्चालन गर्न पाउने भएका छन । 
    निजि यातायात पनि सन्चालन हुन पाउने भएका छन तर निजि यातायातमा यात्रु बोक्न भने प्रतिबन्ध गरिएको छ।

    images
    images
    images

    जिल्लाभित्र निर्माण सामाग्री, पुस्तक, कृषि जन्य पदार्थ बोक्ने जिप तथा ट्रक सुरक्षा मापदण्ड अपनाएर सन्चालन हुन पाउने भएका छन । शैक्षिक सस्था बैकल्पिक बिधिबाट संचालन गर्ने बताइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # निषेधाज्ञा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।