Logo

२०८३, आश्विन १०गते


images
images

३४ पृष्ठको राहदानी आवेदन सुचारु

३४ पृष्ठको राहदानी आवेदन सुचारु

images
  • ३४ पृष्ठको राहदानी आवेदन सुचारु
    images
    images

    काठमाडौँ । राहदानी विभागले ३४ पृष्ठको राहदानी आवेदन सुचारु गरेको छ । असोज १ देखि यो सेवा पुनः सुरु गरिएको हो ।

    images
    images
    images
    विभागका अनुसार प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ (अर्डिनरी) छनोट गरी आवेदन दिन सक्नेछन् । यसअघि असार महिनादेखि ५ जार रुपैयाँ राजश्व तिर्दा ६४ पृष्ठकै राहदानी उपलब्ध गराउँदै आएको थियो ।
    rahadani_RXhmxPwDwi.webp

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राहदानी विभाग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।