काठमाडौँ । सर्वकालिक सफल सिनेमा ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुङ्गा’को प्रदर्शनले सोमवारदेखि निरन्तरता पाएको छ ।
प्रदर्शनमा
काठमाडौँ । दिनेश राउतको नयाँ फिल्म 'कुमारी' को छायांकन शुरु भएको छ ।
मङ्गलवार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा शुभ-मुहूर्त गरेपछि पाटन क्षेत्रमा छायांकन