Logo

२०८३, आश्विन १०गते


images
images

चिकित्सकमाथि कुटपिट भएको बिरोधमा आकस्मिक बाहेकका सेवा बन्द

चिकित्सकमाथि कुटपिट भएको बिरोधमा आकस्मिक बाहेकका सेवा बन्द

images
  • चिकित्सकमाथि कुटपिट भएको बिरोधमा आकस्मिक बाहेकका सेवा बन्द
    images
    images

    हेटौंडा । हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाही माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् । 

    images
    images
    images

    उनीहरुले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् । अस्पतालको सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामीहरु मर्कामा परेका छन् । चिकित्सक संघको आह्वानमा आईतवार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको छ । आन्दोलनमा उत्रिएका चिकित्सकहरुले देशमा कानूनी राज्य हुनुपर्ने बताए । आन्दोलनका क्रममा बोल्दै डा. शेषराज घिमिरेले बिरामी बचाउनेहरुमाथि कुटपिट गर्दा सरकार मुकदर्शक बनेको आरोप लगाए । 

    images
    images
    images

    हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारी ड्युटीमा रहेको अवस्थामा कुटिएको बिरोधमा संघका आह्वानमा आईतवार अस्पताल बन्द गरिएको हो । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सन्चो अस्पताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।