Logo

२०८३, आश्विन १०गते


images
images

स्वर्णीम सगरमाथा कलेजमा तिज गित नृत्य प्रतियोगिता सम्पन्न

स्वर्णीम सगरमाथा कलेजमा तिज गित नृत्य प्रतियोगिता सम्पन्न

images
  • स्वर्णीम सगरमाथा कलेजमा तिज गित नृत्य प्रतियोगिता सम्पन्न
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७, शितलनगरमा रहेको स्वर्णीम सगरमाथा कलेजले तिज पर्वको अवसरमा विद्यार्थीहरुको नृत्यकला अभिवृद्धि गर्ने उद्देश्यका साथ तिज गित नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

    images
    images
    images


    कक्षा ११ र १२ का विद्यार्थीहरुको विचमा सम्पन्न प्रतियोगीतामा विनिसा गुरुङको समुह  प्रथम, छमिसरा घर्तीको समुह द्धितिय र गंगा गुरुङको समुहले  तृतिय स्थान हासिल गरेको छन ।  कार्यक्रममा शैक्षिक संयोजक भिमा गुरुङ र शिक्षक कृष्ण आर्चायले निर्णायकको भुमिका र्निवाह गरेका थिए ।

    images
    images
    images


    कार्यक्रम सह प्राचार्य प्रदिप अधिकारीको अध्यक्षता, वि.वि. एस संयोजक बिमल तिवारीको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वर्णीम सगरमाथा कलेज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।