Logo

२०८३, कार्तिक २७गते


images
images

गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्‍याली

गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्‍याली

images
  • गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्‍याली
    images

    काठमाडौं । गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव रयाली निकालिएको छ ।

    images
    images
    images


    वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिवार काठमाडौंको माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव रयाली निकालिएको हो । रयालीमा सहभागी भएकाहरुले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी लगाएका थिए ।

    images
    images
    images

    उनीहरुले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए ।नेपालमा आफ्नो धर्म, संस्कृति विरोधी गतिविधि बढेकाले आफूहरुले त्यसको संरक्षणको निम्ति प्रदर्शन गर्नु परेको ¥यालीमा सहभागीहरुले बताएका छन् ।

    images
    images

    राष्ट्रिय झण्डासहित सहभागी भएका उनीहरुले हिन्दु राष्ट्र नै नेपालमा कायम हुनुपर्ने जिकिर समेत गरेका छन् । 
     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गौहत्याको विरोध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।