Logo

२०८३, कार्तिक २७गते


images
images

भैरव रिसाल मिडिया फेलोसिप-२०८० को अवार्ड गुल्मीका महतारालाइ

भैरव रिसाल मिडिया फेलोसिप-२०८० को अवार्ड गुल्मीका महतारालाइ

images
  • भैरव रिसाल मिडिया फेलोसिप-२०८० को अवार्ड गुल्मीका महतारालाइ
    images

    गुल्मी । भैरव रिसाल मिडिया फेलाेसिप -२०८० काे अवार्ड गुल्मीका सन्ताेष महताराले प्राप्त गरेका छन् । 

    images
    images
    images

    महताराले खोजमुलक तथा सिर्जनात्मक समाचार प्रकाशन गरेबापत नगद २५०००/- धनराशि सहित बरिस्ठ पत्रकार भैरव रिसालबाट सम्मानित भएका हुन । महतारालाई  एन्फाको ३२ औं वार्षिक साधारणसभाकाे अवसरमा आयोजित उक्त कार्यक्रमकाे अवसरमा सम्मान गरिएको हाे ।

    images
    images
    images

     २०७४ सालदेखि गुल्मीको सदरमुकाम तम्घासमा बसेर क्रियासिल पत्रकारिता गर्दै आएका महतारा हाल रास्ट्रिय समचार समिति रासस ,काराेवार रास्ट्रिय दैनिक पत्रिका गुल्मी संवाददाता र गुल्मी साप्ताहिक पत्रिकाका सञ्चालक समेत हुन । उनी खाेजमुलक समचार लेख्न रुचाउँछन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।