Logo

२०८३, कार्तिक २७गते


images
images

लुम्बिनीमा कमजोर देखिए शंकर पोखरेल, निर्वाचित अधिकांश पदाधिकारी र सदस्य विष्णु पौडेल पक्षका

लुम्बिनीमा कमजोर देखिए शंकर पोखरेल, निर्वाचित अधिकांश पदाधिकारी र सदस्य विष्णु पौडेल पक्षका

images
  • लुम्बिनीमा कमजोर देखिए शंकर पोखरेल, निर्वाचित अधिकांश पदाधिकारी र सदस्य विष्णु पौडेल पक्षका
    images

    बुटवल  । एमाले उपाध्यक्ष बिष्णु पौडेल निकट राधाकृष्ण कडेल लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित भएका छन एक उपसचिव पूर्ण बुढामगरबाहेक अरु सबै राधाकृष्ण कंडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । सचिवमा निर्विरोध निर्वाचित लक्ष्मण आचार्य पनि कंडेल पक्षका हुन् ।

    images
    images
    images

    यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । घिमिरे पनि कंडेल प्यानलका हुन् ।

    images
    images
    images

    एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

    images
    images

    भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो । ५ पदाधिकारी र १५ जना खुल्ला सदस्य सहित प्रदेश कमिटी २०५ सदस्यीय रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।