Logo

२०८३, कार्तिक २७गते


images
images

घट्यो सुन–चाँदीको मूल्य

घट्यो सुन–चाँदीको मूल्य

images
  • घट्यो सुन–चाँदीको मूल्य
    फाइल फोटो
    images

    काठमाडौं। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुन र चाँदीको मूल्य घटेको छ ।

    images
    images
    images

    सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ भने, छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    यस्तै तेजाबी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँ तोकिएको छ । सोमबार एक लाख १३ हजार रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो ।

    images
    images

    आज चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार १४ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन–चाँदीको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।