Logo

२०८३, आश्विन १०गते


images
images

२२ औं आहा!रारा गोल्डकपको आय–व्यव सार्वजनिक, सवा ३ लाख बचत

२२ औं आहा!रारा गोल्डकपको आय–व्यव सार्वजनिक, सवा ३ लाख बचत

images
  • २२ औं आहा!रारा गोल्डकपको आय–व्यव सार्वजनिक, सवा ३ लाख बचत
    images
    images

    राजेश  पराजुली, पोखरा । २२ औँ आहा रारा गोल्डकपको आयव्यय सार्वजनिक भएको छ । आयोजक सहारा क्लबले आज(मंगलबार)पत्रकार सम्मेलनको आयोजना गरि गत वर्ष पौष १४ देखि २३ गतेसम्म पोखरा रंगशालामा भएको फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो ।

    images
    images
    images

    क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजले सो प्रतियोगिताबाट कुल ३ लाख १८ हजार ६ सय ५७ रुपैयाँ बचत भएको जानकारी दिएका छन् ।उनका अनुसार प्रतियोगितामा प्रवेश शुल्कबाट १७ लाख ८६ हजार ९ सय ३० रुपैयाँसहित कुल आम्दानी ९४ लाख ६५ हजार ६ सय २६ रुपैयाँ भएको थियो भने खर्च ९१ लाख ४६ हजार ९ सय ६९ भएको थियो ।

    images
    images
    images

    कुल १० टिमको प्रतिस्पर्धा रहेको सो प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौंले जितेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आहा!रारा गोल्डकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।