Logo

२०८३, कार्तिक २७गते


images
images

अमेरिकाका पुर्व राष्ट्रपति ट्र्म्प जेल चलान !

अमेरिकाका पुर्व राष्ट्रपति ट्र्म्प जेल चलान !

images
  • अमेरिकाका पुर्व राष्ट्रपति ट्र्म्प जेल चलान !
    images

    काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गिरफ्तारमा परेका छन्। डोनाल्ड ट्रम्पले बिहीबार फुल्टन काउन्टी जेलमा आफूलाई जर्जियाको २०२० चुनावी नतिजाहरू उल्टाउने प्रयासबाट उत्पन्न एक दर्जन भन्दा बढी आरोपमा आत्मसमर्पण गरेका हुन्। जर्जियामा ट्रम्पको आत्मसमर्पण यस वर्ष चौथो पटक हो ।

    images
    images
    images

    आत्मसमर्पणपछि फुल्टन काउन्टी शेरिफको कार्यालयले पूर्व राष्ट्रपति ट्रम्पको ऐतिहासिक एक मग शट जारी गरेको छ। मगशट भनेको पक्राउ परेको व्यक्तिको पुलिसले खिचेको फोटो हो। शंकास्पद व्यक्तिलाई प्रहरी चौकीमा ल्याइने बित्तिकै प्रायः मगशटहरू लिइन्छ।

    images
    images
    images

    प्रहरीले मगशट जारी गरि उनलाई पि ०११३५८०९ कैदी नम्बर दर्ता गरिएको त्यहाँको जेल रेकर्डमा उल्लेख छ। पूर्व राष्ट्रपतिले आफूलाई आपराधिक आरोप लागेपछि अधिकारीहरूसमक्ष आत्मसमर्पण गरेका हुन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।