Logo

२०८३, कार्तिक २७गते


images
images

सुनवलमा एक पुरुष मृत फेला

सुनवलमा एक पुरुष मृत फेला

images
  • सुनवलमा एक पुरुष मृत फेला
    प्रतीकात्मक तस्वीर
    images

    परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मगरघाटमा एक पुरुष मृत फेला परेका छन् । मगरघाटको जंगल नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    images
    images
    images

    मृतक रुपन्देही देबदह नगरपालिका-८ का ५५ वर्षीय इन्द्रबहादुर थारु रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेले बताए । मृतकका परिवारले मंगलबार रुपन्देही प्रहरीमा मानिस हराएको र खोजतलासका लागि निवेदन दिएका थिए ।

    images
    images
    images

    घटना कसरी भयो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुरुष मृत फेला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।