काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावल सुनको मूल्य एक लाख १० हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ७५० र चाँदीको मूल्य १३ सय ९० रुपैयाँमा स्थिर छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology