Logo

२०८३, कार्तिक २७गते


images
images

फेसबुकमा स्टाटस लेखेर मुसिकोटका वडाध्यक्षले गरे आत्महत्या

फेसबुकमा स्टाटस लेखेर मुसिकोटका वडाध्यक्षले गरे आत्महत्या

images
  • फेसबुकमा स्टाटस लेखेर मुसिकोटका वडाध्यक्षले गरे आत्महत्या
    images

    काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्षले सामाजिक सञ्जालमा स्टाटस लेखेर आत्महत्या गरेका छन् । मुसिकोट १ का वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका हुन् ।

    images
    images
    images

    वडाध्यक्ष घिमिरेले शनिबार बिहान फेसबुकमा परिस्थितिको चपेटामा परेर बाच्नुको अर्थ नभएको स्टाटस लेखेका थिए । त्यसको साढे दुई घण्टापछि उनी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    images
    images
    images

    “परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रिय अनिता, साथ निभाउन सकेन, मलाई माफ गरे,” उनले फेसबुकमा लेखेका छन्, “घर परिवार, साथीभाइ, सुभचिन्तक सबैसँग माफी चाहन्छु । अल बिदा ।”

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।