Logo

२०८३, कार्तिक २७गते


images
images

बंगाली पर्यटकलाई पञ्चेबाजा सहित भव्य स्वागत

बंगाली पर्यटकलाई पञ्चेबाजा सहित भव्य स्वागत

images
  • बंगाली पर्यटकलाई पञ्चेबाजा सहित भव्य स्वागत
    images

    काठमाडौं । नेपाल पर्यटन बोर्डले पहिलो पटक नेपाल आएका बंगलादेशी पर्यटकहरूलाई पञ्चेबाजा सहित स्वागत गरेको छ ।

    images
    images
    images

    बोर्डले शुक्रबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पन्चेबाजा सहित भव्य स्वागत गरेको हो ।

    images
    images
    images

    आउने कुल३०० जना पर्यटक मध्येआज १७० बंगाली पर्यटकको स्वागत गरिएको हो ।

    images
    images

    नेपाल भ्रमण गर्न पाउँदा पर्यटकहरु निकै नै उत्साहित देखिएका छन् । नेपालको सुन्दरता हेर्न र नेपाली खाना खानआफुहरु धेरै नै उत्साहित भएको बंगाली पर्यटकहरुको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बंगाली पर्यटक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।