Logo

२०८३, कार्तिक २७गते


images
images

सभामुख र प्रधानमन्त्रीबीच सदनको अवरोध खुलाउने विषयमा छलफल

सभामुख र प्रधानमन्त्रीबीच सदनको अवरोध खुलाउने विषयमा छलफल

images
  • सभामुख र प्रधानमन्त्रीबीच सदनको अवरोध खुलाउने विषयमा छलफल
    images

    काठमाडौँ । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएका छन् । 

    images
    images
    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल हुन लागेको हो । सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् । 

    images
    images
    images

    सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेयता संसद् बैठक अवरोध गर्दै आएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।