Logo

२०८३, कार्तिक २७गते


images
images

कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा फसेर हात्तीको मृत्यु

कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा फसेर हात्तीको मृत्यु

images
  • कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा फसेर हात्तीको मृत्यु
    images

    धनगढी । कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा फसेर जंगली हात्तीको मृत्यु भएको छ ।

    images
    images
    images

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका-७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टिट्यान्कीमा परेको अवस्थामा हात्ती मृत भेटिएको हो ।

    images
    images
    images

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले हात्तीको पछाडिको शरीर सेफ्टी ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको जानकारी दिए ।

    images
    images

    मेहताले मृत भेटिएको हात्तीलाई सेफ्टीट्याङकीबाट निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गरिने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हात्तीको मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।