Logo

२०८३, आश्विन १०गते


images
images

देवदह मदरटङ्गस एकेडेमीमा  मुटु बाथ रोग परिक्षण

देवदह मदरटङ्गस एकेडेमीमा  मुटु बाथ रोग परिक्षण

images
  • देवदह मदरटङ्गस एकेडेमीमा  मुटु बाथ रोग परिक्षण
    images
    images

    राहुलदेव सापकोटा, देवदह ।  रुपन्देहीको देवदह नगरपालिका वडा नं. ५ मा रहेको देवदह मदरटङ्गस एकेडेमीमा  मुटु बाथ रोग परिक्षण कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ देवदहको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो।

    images
    images
    images

    रोटरी कल्ब अफ देवदह वर्ष २३/२४ का अध्यक्ष डा. सुन्दर पाण्डेय र देवदह मेडिकल कलेजको प्राबिधिक टोलीले सो  विद्यालयका विद्यार्थीहरुको  मुटु परिक्षण गरेको हो।received_304499708743609.jpeg

    images
    images
    images

    कार्यक्रममा ४१३ जना विद्यार्थीको मुटु परिक्षण गरिएको थियो। परिक्षणका कार्यक्रम मुटु सम्बन्धी समस्या भएकाहरुलाई थप परामर्शका लागि देवदह मेडिकल कलेजमा रिफर गरिएको क्लबका अध्यक्ष सुन्दर पाण्डेले जानकारी दिएका छन्।  

    images
    images
    images

    देवदह नगरपालिका भित्रका निजि तथा सामुदायिक गरि बीस हजार विद्यार्थीको मुटु बाथ रोग परिक्षण गरिने उनको भनाइ छ । हाल सम्म सो क्लबले देवदह नगरपालिका भित्र रहेका ५ विद्यालयका विद्यार्थीहरुको मुटु परिक्षण गरिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।