Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरामा कर, भन्सार र भिसिटिएस सम्वन्धी तालीम सम्पन्न

पोखरामा कर, भन्सार र भिसिटिएस सम्वन्धी तालीम सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा कर, भन्सार र भिसिटिएस सम्वन्धी तालीम सम्पन्न
    images

    राजेश  पराजुली, पोखरा । नाडा अटोमोवाइल एसोसिएसन अफ नेपाल, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसन (वाडा)को आयोजनामा कर, भन्सार र भिसिटिएस सम्वन्धी तालीम सम्पन्न भएको छ ।

    images
    images
    images

    व्यवसायिलाई कर, भन्सार र भिसिटिएस सम्वन्धी विभिन्न जानकारी दिन तालमिको आयोजना गरिएको हो । नाडाका अध्यक्ष ध्र्रुव थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वाडाका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको हो ।

    images
    images
    images

    तालीममा आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत प्रमोद श्रीवास्तव, नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका चार्टर्ड एकाउन्टेन्ट निकित अग्रवाल,  राजस्व अनुसन्धान विभागका कम्प्युटर अपरेटर सन्तोष पोखरेलले सहजिकरण गरेका थिए ।
    साउन २८गते सम्पन्न तालीममा १३५ जनाको सहभागिता रहेको वाडाका उपाध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तालीम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।