Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

चैत्र २८ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

चैत्र २८ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • चैत्र २८ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७७ चैत्र २८  गते शनिबार । तदनुसार १० अप्रिल  २०२१ । श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष राशि - मेष राशि हुने हरुका लागि अाफन्ति जन वा मित्र पक्षबाट लाभ मिल्ला स्वास्थ उमङ्ग स्फूरति रहला सत्रु बीजय र सुखद यात्रा होला ।

    images
    images
    images

    बृषभ राशि - बृषभ राशि हुने हरुका लागि वाणी वक्तित्वकला बाट लाभ मिल्ला मिस्ठान्न भोजन प्राप्त होला तर प्रसाशनिक क्षेत्रबाट वाद बिबाद अादि झमेला पर्ला ।

    images
    images
    images

    मिथुन राशि - मिथुन राशि हुने हरुका लागि समय मध्यम रहेको छ ।ब्याबसाय क्षेत्र मा कार्यगत  सफल होला । मन धार्जे होला ।अाभुषण प्राप्त होला । पारिवारिक सुखद यात्रा होला ।

    कर्कट राशि -कर्कट राशि हुनेहरुका लागि यात्रा मुसाफरमा घाट होला ।सरिरमा पनि अालस्य रहला रोग को प्रकोप बढने योग रहला  कार्य बिफल होला साबधानि अपनाउनु पर्ला ।

    सिंह राशि -सिंह राशि हुने हरुका लागि ब्याबशायि हरुका लागि ब्याबशायमा लाभ होला ।स्वजन सहपाटनर बाटपनि सहयोग को मार्ग खुल्दै वाला बौद्दिकक्षेत्र को बिकास होला ।सामाजिक सम्मान होला ।

    कन्या राशि -कन्या राशि हुनेहरुका लागि बुद्दिबिबेक को प्रयोग ले कार्य सिद्द गर्नु पर्ला उच्च अधिकारी या सार्बजनिक सम्मान मिल्ला  । उद्यममा उत्साह बढला ।

    तुला राशि - तुला राशि हुने हरुकालागि यात्रा मुसाफरिको योग रहेकोछ ।नवीन उपहार या केही मानसम्मान क‍ो योग रहला ।धार्मिक या पर्यटकीय यात्रा लाभ रहला ।

    बृश्चिक राशि - बृश्चिक राशि हुनेहरुकालागि स्वास्थ क्षेत्र बाट चिन्ता बढला मनमा अप्ठेरो अशान्तिको महशुस ह‍ोला ।कार्यक्षेत्रमा घाटा स्वजनबाट बिरोधाभाष  रहला ।

    धन राशि -धन राशि हुनेहरुकालागि ग्यानको बृद्दि मनधैर्य होला बेबशाय सेयरबजार सट्टा बजारमा लाभ होला रसिक यात्रा होला ।

     मकर राशि - मकर राशि हुनेहरुकालागि कारोबारमा लाभ मिल्ला रचनात्मक या नय खोजको बिकाश होला ।तर खर्च बढने योग रहेको छ । 

    कुम्भ राशि -कुम्भ राशि हुनेहरुकालागि पारिवारिक प्रेम वा प्रेम जीबनमन सफल भईयेला शिक्षा क्षेत्रमा सफलता मिल्ला नया रचनात्मक कार्यतिर मनजाला स्वजन वा पारिवारिक सुख प्राप्त होला ।

    मीन राशि-मीन राशि हुने हरुका लागि पारिबारिक चिन्ता बढला हितसत्रु बाट बच्नु पर्ला चिन्ता ,अशान्ति झैझगडा अथवा राजकीय पक्षबाट झमेला  होला तर परिश्रम को फल मीठो होला ।  

    ।ॐ। हरिशरम् । 

    (यो राशिफल सेतोमसीका लागि ज्यो पं. श्री कुन्डल कृष्ण महाराज लेख्नु भएको हो । उहाँलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, शितलनगरमा भेट्न सकिन्छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।