Logo

२०८३, कार्तिक २७गते


images
images

डमरुप्रसाद निरौलासहित २० उपसचिव र १८ अधिकृतको सरुवा

डमरुप्रसाद निरौलासहित २० उपसचिव र १८ अधिकृतको सरुवा

images
  • डमरुप्रसाद निरौलासहित २० उपसचिव र १८ अधिकृतको सरुवा
    images

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतलाई सरुवा गरेको छ ।

    images
    images
    images

    यसमा महिलासँग अनैतिक क्रियाकलाप गरेको भिडिओ लाइभमा परेका दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासमेत छन् । निरौला मन्त्रालयको ृअतिरिक्त समूहमा तानिएका छन् भने उनको ठाउँमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।