Logo

२०८३, कार्तिक २६गते


images
images

तनहुँको दमौली–डुम्रे सडकखण्ड छिर्कने नजिक सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्व वैकल्पिक बाटो जान आग्रह

तनहुँको दमौली–डुम्रे सडकखण्ड छिर्कने नजिक सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्व वैकल्पिक बाटो जान आग्रह

images
  • तनहुँको दमौली–डुम्रे सडकखण्ड छिर्कने नजिक सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्व वैकल्पिक बाटो जान आग्रह
    images

    राजेश  पराजुली, पोखरा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्ड अवरुद्व भएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मंगलबार दिउँसो सडक भासिँदा अवरुद्व भएको हो ।

    images
    images
    images

    सडक अवरुद्व बनेपछि राजमार्ग भएर गुड्ने सवारी साधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    images
    images
    images

    हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवतजावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।

    images
    images

    घटना स्थलमा पुगेका प्रहरीले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको जानकारी गराएको उनको भनाइ थियो ।

    ठूला सवारी साधन आवत जावतमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दमौली–डुम्रे सडकखण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।