Logo

२०८३, कार्तिक २७गते


images
images

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

images
  • यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
    images

    काठमाडौं । सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ।

    images
    images
    images

    मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

    images
    images
    images

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णय:

    images
    images
    • दीगो भूव्यवस्थापनमार्फत् लखनदेही नदी बेसिनका जलाधाकारहरूको पुनरूत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (GEF) बाट प्राप्त हुने १५,५५,५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने। 
    • मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने ।
    • मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।