Logo

२०८३, कार्तिक २७गते


images
images

सुन तस्करी प्रकरण : ठमेलको एक होटेल सिल

सुन तस्करी प्रकरण : ठमेलको एक होटेल सिल

images
  • सुन तस्करी प्रकरण : ठमेलको एक होटेल सिल
    images

    काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा जाेडिएकाे आशंकामा राजस्व अनुसन्धान विभागले ठमेलको एक होटेलमा सिलबन्दी गरेको छ ।

    images
    images
    images

    विभागको एक टोलीले शनिबार राति सिलबन्दी गरेको हो।

    images
    images
    images

    रातभर अन्य हाेटलमा पनि विभागले छापा मारेकाे जनाइएकाे छ।  त्यसैगरी राति नै काठमाडौंको टोखामा एउटा सुन पगाल्ने कारखाना नै भेटिएको छ ।

    images
    images

    विभागका एक अधिकारीका अनुसार टाेखामा अहिलेसम्मकै ठूलो गोदाम र सुन पगाल्ने सामग्री भेटिएको छ।

    यसअघि सोह्रखुट्टेमा बरामद गरिएका सामानमा सुनको तौल लिने, पगाल्ने मेसिन थिए तर टोखामा त ‘फ्याक्ट्री’ नै जस्ताे भएकाे विभाग स्राेतले बताएकाे छ।

    साउन ३ गते काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सामान बरामद गरिएको थियो । रेडी ट्रेडर्सको नाममा आएको स्कुटरको ब्रेक शु बरामद गरेर हेर्दा त्यहाँभित्र करिब एक क्विन्टल सुन बरामद गरिएको थियो ।

    अहिले यस प्रकरणमा विभागले अनुसन्धान जारी राखेकाे छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन तस्करी प्रकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।