Logo

२०८३, कार्तिक २७गते


images
images

नेपाली काङ्ग्रेस जनताको हितमा काम गर्ने पार्टी : नेता पौडेल 

नेपाली काङ्ग्रेस जनताको हितमा काम गर्ने पार्टी : नेता पौडेल 

images
  • नेपाली काङ्ग्रेस जनताको हितमा काम गर्ने पार्टी : नेता पौडेल 
    images

    देवदह। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेपाली काङ्ग्रेस जनताको हितमा काम गर्ने पार्टी रहेको दावी गरेका छन्  ।  शनिबार रूपन्देहीको देवदहमा आयोजित नेपाली काङ्ग्रेसको बिचार गोष्ठी कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् । उनले काङ्ग्रेसका कार्यकर्तालाई पार्टी प्रति उत्तरदायी बन्न र जिम्मेवार बन्न आग्रह गरे । पार्टीमा आफू भन्दा पछि आएको भन्दै  बाटो छेक्नु भन्दा अवसरका बेला दक्षताका आधारमा युवालाई र नयाँ पुस्तालाई पनि अवसर दिनुपर्ने बताए।

    images
    images
    images

    कार्यक्रममा उपस्थित भएका काङ्ग्रेसका कार्यकर्ताले नेता पौडेलसँग अन्तरक्रिया गर्दै पार्टीसँग सम्बन्धित विभिन्न प्रश्नहरू राखेका थिए। बिचार गोष्ठी  कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष एवम् नेपाली काङ्ग्रेस रूपन्देही जिल्ला क्षेत्र नं १, १ का सभापति नवीन आचार्यले आफ्नो जिज्ञासा कार्यक्रम राख्न र बिचार विमर्श गर्न सो कार्यक्रम आयोजना गरिएको बताए ।

    images
    images
    images

    कार्यक्रम नेपाली काङ्ग्रेस रूपन्देही क्षेत्र नं १, १ का सभापति नवीनराज आचार्यको अध्यक्षता, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गङ्गा शाहीको विशिष्ट आतिथ्यता, नेपाली काङ्ग्रेस रूपन्देही क्षेत्र नं १, १ का उपसभापति दामोदर क्षेत्रीको स्वागत तहाँ नेपाली काङ्ग्रेस रूपन्देही क्षेत्र नं १, १ का सचिव लक्षु न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेता पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।