Logo

२०८३, कार्तिक २७गते


images
images

भ्रष्टाचार अन्त्य गर्न सरकारलाई सहयोग गरौं : मन्त्री मास्की

भ्रष्टाचार अन्त्य गर्न सरकारलाई सहयोग गरौं : मन्त्री मास्की

images
  • भ्रष्टाचार अन्त्य गर्न सरकारलाई सहयोग गरौं : मन्त्री मास्की
    images

    बुटवल। लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले भ्रष्टाचार अन्त्य गर्नका लागि सरकारले चालेको कदमलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । सहकारी केन्द्र नेपाल लुम्बिनी प्रदेशको प्रथम भेलामा मन्त्री मास्कीले सरकारले भ्रष्टाचार अन्त्य गर्नका लागि नयाँ क्रान्तिको थालनी गरेको भन्दै यसमा सबैले हातेमालो गर्नुपर्ने बताए ।

    images
    images
    images

    ‘हामीले १० बर्षे जनयुद्ध तथा विभिन्न आन्दोलनबाट गणतन्त्र स्थापना गरेका छौं, ब्यवस्था परिवर्तनको लडाई सकिएको छ, अब आर्थिक समृद्धिको लडाईमा हामी होमिएका छौं’,उनले भने, ‘भ्रष्टाचार अन्त्य गर्न सके नै मुलुकमा आर्थिक र विकासले फड्को मार्छ, त्यसैले पार्टी र सरकारले थालेको भ्रष्टाचार विरुद्धको क्रान्तिमा सबैले सहयोग गर्नुपर्छ ।’

    images
    images
    images

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मास्कीले आम नागरिकको सहयोगमा झनै सरकारलाई भ्रष्टाचार विरुद्ध नयाँ–नयाँ फाईल खोल्न आँट आउने समेत बताए । साथै लुम्बिनी प्रदेश सरकारले सहकारी मार्फत स्वरोजगार प्रदान गर्नका लगि बजेट बिनियोजन गरेको बताए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।