Logo

२०८३, कार्तिक २७गते


images
images

ज्यामिरे सामुदायिक वनद्वारा बिरुवा वितरण

ज्यामिरे सामुदायिक वनद्वारा बिरुवा वितरण

images
  • ज्यामिरे सामुदायिक वनद्वारा बिरुवा वितरण
    images

    सुनवल। ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहले बिरुवा वितरण गरेको छ । 

    images
    images
    images

    आइतबार वन समुहले एक कार्यक्रमको आयोजना गरि उपभोक्तालाई निशुल्क बिरुवा वितरण गरेको हो। 

    images
    images
    images

    बितरण कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ सुनवलका अध्यक्ष कर्ण बहादुर सेनले  बिरुवालाई रोपेर मात्र नहुने भन्दै उचित स्याहार‚ सुसार र संरक्षण सहित हुर्काउने बढाउने र हरियालीलाई प्रवर्द्धन गरेर मानव जीवनको जीवन शैलीकै रुपमा अगाडि बढाउनुपर्ने बताए ।received_1354594062080553.jpeg

    images
    images

    तस्तै कार्यक्रमका प्रमुख अतिथि एवम् सुनवल वडा नं ७ अध्यक्ष नारायण प्रसाद आचार्यले वायु प्रदुषणबाट हुने आक्रमणबाट बच्न तथा वातावरणलाई सन्तुलित राख्नका लागि वृक्षारोपण महत्वपूर्ण भएको बताए । हरियाली प्रवर्द्धनका वडाले सामुदायिक वनसँग समन्वय गर्दै विभिन्न समय वृक्षारोपण गर्दै आएको जानकारी दिए ।

    वातावरण संरक्षण गर्न वन समुहले प्रत्येक उपभोक्तालाई बिरुवा वितरण गरेको र अहिले फलफूल लगाउने कार्यमा उपभोक्ताको आकर्षण पनि बढ्दै गइरहेको कारण कागती‚ तेजपत्ता‚ काफलको लगायतको बिरुवा वितरण गरिएको ज्यामिरे सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष टिचन गुरुङले बताइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।