Logo

२०८३, आश्विन १०गते


images
images

फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै

फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै

images
  • फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै
    images
    images

    काठमाण्डाै । फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

    images
    images
    images

    आज हुने पहिलो खेलमा समूह ‘ई’ को अमेरिका र भियतनामबीच अहिले बिहान पौने ७ बजे खेल हुनेछ । त्यस्तै समूह ‘सी’ को जापान र जाम्बिया दिउँसो पौने १ बजे र समूह ‘डी’ को इंग्ल्याण्ड र हैटीबिच दिउँसो सवा ३ बजे खेल हुनेछ ।

    images
    images
    images

    महिला विश्वकपमा हिजो भएको खेलमा स्पेन र स्विजरल्याण्ड विजयी हुँदा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका छन् । अस्तिदेखि सुरु भएको महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।