Logo

२०८३, कार्तिक २६गते


images
images

मानविय अतिक्रमणमा परेको खोलालाई पुरानै अवस्थामा फर्काउन नापी

मानविय अतिक्रमणमा परेको खोलालाई पुरानै अवस्थामा फर्काउन नापी

images
  • मानविय अतिक्रमणमा परेको खोलालाई पुरानै अवस्थामा फर्काउन नापी
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोलाको मापदण्ड कायम गर्न प्राविधिक नाप जाचँ सुरु गरेको छ ।मानविय अक्रिमणमा परेको खोलालाई पुरानै अवस्थामा फर्काउनका लागि नापी गर्न लागिएको महानगर प्रमुख धनराज आचार्यले बताए ।

    images
    images
    images

    प्रमुख आचार्य र  उपप्रमुख मञ्जुदेवी गुरुङले फेवा ताल तर्फको गाइघाटमा पिल्लर गाडेर नापीको सुरुवात गरे 
    प्रमुख आचार्यले खोलाको मापदण्ड अनुसारको नाप गरी पिल्लर गाडीएको बताउदै वर्षात पछि अतिक्रमीत संरचना हटाइने बताए ।

    images
    images
    images


    प्राविधक टोलीले फिर्के खोलाको प्राबिधिक सर्बेक्षण र नाप जाँच गरि खोलाको प्राकृतिक सिमाना एकिन गर्ने कार्य सुरु गरेको छ ।
    उक्त कार्यको सुभारम्भका लागि जिल्ला प्रशासन कार्यालय कास्की ,नापी कार्यालय कास्की ,जिल्ला प्रहरी कार्यालय कास्की, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।
    महानगरले प्राविधिक बासुदेव पौडेलको नेतृत्वमा फिर्के खोला नापी टोली खटाएको छ । टोलीले खोलाको २०३२ सलको नक्सा अनुसार सिमांकन गर्ने जनाएको छ ।
    पोखरा–१८ अँधेरीकुनादेखि सुरु भएको खोला पर्स्याङ, मालेपाटन, बुलौदी हुदै फेवातालमा मिसिएको छ । खोलाको मापदण्ड १० मिटर तोकिएको छ । तर, मापदण्ड मिच्दै व्यक्ती र संघ संस्थाले भौतिक संरचना खडा गरेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिर्केको सिमांकन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।