Logo

२०८३, आश्विन १०गते


images
images

भोलिदेखि आन्तरिक उडानमा भाडादर ६ प्रतिशतले बढ्ने

भोलिदेखि आन्तरिक उडानमा भाडादर ६ प्रतिशतले बढ्ने

images
  • भोलिदेखि आन्तरिक उडानमा भाडादर ६ प्रतिशतले बढ्ने
    images
    images

    राजेश  पराजुली, पोखरा । वायुसेवा कम्पनीहरूले सोमबार (भोलि)बाट लागू हुने गरी हवाइ भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउनेछन्।नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भोलिदेखि आन्तरिक उडानमा भाडादर ६ प्रतिशतले बढ्ने  जानकारी दिएको हो।

    images
    images
    images

    आर्थिक वर्ष २०८०/२०८१ को बजेटमा हवाइ यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ।यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार हवाई टिकट ६ प्रतिशत हाराहारी बढ्नेछ। हवाइ टिकटमा भ्याट कार्यान्वयन गरे पनि १३ प्रतिशतकै दरमा शुल्क बढ्दैन।

    images
    images
    images

    हवाइ इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशत नै शुल्क नबढ्ने भएको हो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।