Logo

२०८३, कार्तिक २७गते


images
images

अक्सिजन सिलिन्डर विस्फोटले बिरामीको ज्यान गएको भन्दै राप्ती स्वास्थ्य प्रतिष्ठानमा तनाव

अक्सिजन सिलिन्डर विस्फोटले बिरामीको ज्यान गएको भन्दै राप्ती स्वास्थ्य प्रतिष्ठानमा तनाव

images
  • अक्सिजन सिलिन्डर विस्फोटले बिरामीको ज्यान गएको भन्दै राप्ती स्वास्थ्य प्रतिष्ठानमा तनाव
    images

    दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले तनावग्रस्त छ । अक्सिजन सिलिन्डर विस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।

    images
    images
    images

    अस्पतालको लापर्बाहीका कारण घटना भएको आफन्तको दाबी छ । 

    images
    images
    images

    अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ । अस्पताल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।