Logo

२०८३, आश्विन ९गते


images
images

बैंकले आफैँ ब्याजदर निर्धारण गर्न पाउने

बैंकले आफैँ ब्याजदर निर्धारण गर्न पाउने

images
  • बैंकले आफैँ ब्याजदर निर्धारण गर्न पाउने
    images
    images

    काठमाडौं । बैंकहरुले आफ्नो ढंगले ब्याजदर निर्धारण गर्न पाउने भएका छन् ।नेपाल बैंकर्स संघले ब्याजमा रहँदै आएको कार्टेलिङ हटाउने निर्णय गरेको हो ।

    images
    images
    images

    त्यससँगै अब बैंकहरुले नै आफ्नै ढंगले ब्याजदर तोक्न सक्ने भएका हुन् । लामो समयदेखि ब्याजमा कार्टेलिङ राखिएको थियो ।

    images
    images
    images

    अब निक्षेपको ब्याजदर सम्बन्धित बैंकहरुले नै निक्षेपकर्तालाई व्याजदर तोक्नेछन् । आगामी साउन महिनादेखि लागू हुने ब्याजदरमा पनि बैंकहरु आ–आफ्नै अनुकुलतामा थपघट वा स्थिर राख्न सक्नेछन् ।

    images
    images
    images

    अगामी साउनमा बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशत पुग्ने छ । तर घटाएको खण्डमा भने ९ प्रतिशत कायम हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।