Logo

२०८३, कार्तिक २७गते


images
images

बजेटमा हरियाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिइएको छः मन्त्री महतो

बजेटमा हरियाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिइएको छः मन्त्री महतो

images
  • बजेटमा हरियाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिइएको छः मन्त्री महतो
    images

    काठमाडौं । वन तथा वातावरण वीरेन्द्रप्रसाद महतोले आर्थिक वर्ष २०८०–८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको बताएका छन् ।

    images
    images
    images

    बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री महतोले आर्थिक वर्ष २०८०–८१ को बजेटमा हरियाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिइएको बताएका हुन् । उनले त्यसका लागि वृक्षारोपण, विरुवा उत्पादन, शहरी वन, हरियाली पार्कका कार्यक्रम तीनै तहका सरकार र सरोकारवालाको सहभागितामा कार्यान्वयनमा ल्याइने बताए । 

    images
    images
    images

    त्यसैगरी, वन उद्यम प्रवर्द्धन, वृक्षारोपण तथा दिगो वन व्यवस्थापनका लागि तिनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिने पनि उनले बताए । मन्त्री महतोले जडिबुटी उत्पादन, प्रशोधन, भण्डारण, व्यवसायीकरण र विदेश निकासीका लागि जोड दिनेगरी बजेट विनियोजन गरिएको बताए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्री महतो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।