Logo

२०८३, कार्तिक २७गते


images
images

भारतीय प्रम नरेन्द्र मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली

भारतीय प्रम नरेन्द्र मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली

images
  • भारतीय प्रम नरेन्द्र मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली
    images

    काठमाडौं । भारतीय प्रम नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी  सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    images
    images
    images

    मोदीले एक ट्वीट गर्दै सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको बताएका छन् । उनले प्रम दाहाल प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् पनि भनेका छन् ।

    images
    images
    images

    सीता दाहालको बुधबार बिहान ८: ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।