Logo

२०८३, आश्विन ९गते


images
images

सीता दाहालको अन्त्यष्टि आजै, १ बजेसम्म श्रद्धान्जलीका लागि केन्द्रीय कार्यालयमा राखिने

सीता दाहालको अन्त्यष्टि आजै, १ बजेसम्म श्रद्धान्जलीका लागि केन्द्रीय कार्यालयमा राखिने

images
  • सीता दाहालको अन्त्यष्टि आजै,  १ बजेसम्म श्रद्धान्जलीका लागि  केन्द्रीय कार्यालयमा राखिने
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।

    images
    images
    images

    बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए ।

    images
    images
    images


    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सीता दाहाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।