Logo

२०८३, आश्विन १०गते


images
images

कृषि

सरकारले समयमै तोक्यो धानको मूल्य

सरकारले समयमै तोक्यो धानको मूल्य

images
  • सेतोमसी सहकर्मी
  • सरकारले समयमै तोक्यो धानको मूल्य
    images
    images

    काठमाडौँ। सरकारले धानको समर्थन मूल्य तोकेको छ। मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।

    images
    images
    images

    जसअनुसार मोटा धानको प्रतिक्वीन्टर ३ हजार १ सय ९८ रुपैयाँ र मध्यम धानको प्रतिक्वीन्टर ३ हजार ३ सय ६२ रुपैयाँ समर्थन मूल्य तोकिएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। सरकारले चालु आर्थिक बर्षमा मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ कायम गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।