Logo

२०८३, कार्तिक २७गते


images
images

लायन्स कल्ब अफ देवदह पाकरी बृक्षको पद हस्तान्तरण कार्यक्रम 

लायन्स कल्ब अफ देवदह पाकरी बृक्षको पद हस्तान्तरण कार्यक्रम 

images
  • लायन्स कल्ब अफ देवदह पाकरी बृक्षको पद हस्तान्तरण कार्यक्रम 
    images

    रुपन्देही। लायन्स कल्ब अफ देवदह पाकरी बृक्षको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। लायन्स वर्ष २२/२३ का पदाधिकारीले लायन्स वर्ष २३/२४ का पदाधिकारीहरुलाइ शुक्रबार पद हस्तान्तरण गरेको हो । 

    images
    images
    images

    सो कार्यक्रममा बोल्दै लायन्स जिल्ला परिषद ३२५ P Nepal का संस्थापक अध्यक्ष PNJF Lion नवराज न्यौपानेले महिलाहरुले संचालन गरेको यो लायन्स क्लबले समाजमा थुप्रै अनुकरणीय काम गरेर लायन्सको गरिमा बढाएको भन्दै आभार व्यक्त गरेका थिए। 

    images
    images
    images

    लायन्स वर्ष २२/२३ का अध्यक्ष पुनम पाण्डेले लायन्स वर्ष २३/२४ का अध्यक्ष झर्ना थापा गुरुङ्गलाइ आफ्नो जिम्मेवारी सुम्पिँदै लायन्स गरिमालाई सधैभरी उच्च राखन आग्रह गरिन्। 

    images
    images

    त्यस्तै लायन्स वर्ष २२/२३ का सचीव उषा सुबेदीले लायन्स वर्ष २३/२४ कि सचिव बिनिता श्रीसलाई सङ्गै २२/२३ कोषाध्यक्ष सरस्वती जीसी ले लाईन्स वर्ष २३/२४ को कोषाध्यक्ष माया सापकोटा लाई माइनट सहित आफ्नो पद हस्तान्तरण गरेकी थिइन्।

    लायन्स वर्ष २२/२४ का अध्यक्ष पुनम पाण्डेले आफ्नो कार्यकाल सफल बनाउनकालागि सहयोग गर्ने सबैलाइ विभिन्न सम्मान पत्र र अवार्ड सहित सम्मान गरेकी थिइन्

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।