Logo

२०८३, कार्तिक २५गते


images
images

पुर्ण खोप घोषणा गर्ने पाँचौं जिल्ला बन्यो बझाङ

पुर्ण खोप घोषणा गर्ने पाँचौं जिल्ला बन्यो बझाङ

images
  • पुर्ण खोप घोषणा गर्ने पाँचौं जिल्ला बन्यो बझाङ
    images

    रमेश बहादुर सिंह, बझाङ  । नेपाल सरकारको पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्ने कार्यक्रम अन्तर्गत बझाङ जिल्ला पाचौ नम्बरमा घोषणा गरिएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमका बिच बझाङ जिल्लालाइ पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो। 

    images
    images
    images

    सदरमुकाममा गरिएको औपचारिक कार्यक्रममा जिल्ला समन्वय प्रमुख नर बहादुर बोहराले घोषणा गरेको हो। पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा बझाङ जिल्ला पाचौं नम्बर मा परेको बताइएको छ।

    images
    images
    images

    यस अगाडि सुदुरपश्चिम प्रदेशमा डोटी पहिलो स्थानमा पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भएको थियो। दोस्रोमा बैतडी जिल्ला, तेस्रो मा अछाम, चौथो मा डडेलधुरा जिल्ला र पाचौ नम्बरमा बझाङ जिल्ला परेको स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले  बताए। 

    images
    images

     बझाङ जिल्लामा जन्मदेखि १६महिना सम्मका ४हजार १सय ५ पाच बालबालिका साथै १६ महिनादेखि पाच बर्ष मुनीका १० हजार ८ सय २९ उन्नतिस बालबालिकाले लगाउनु पर्ने सबै खोप लगाइ खोप लगाउन कुनै पनि बालबालिका नभएकाले जिल्ला पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरेको पनि  उनले जानकारी दिए

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुर्ण खोप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।