Logo

२०८३, कार्तिक २७गते


images
images

मलेसियन गुरु आनन्दबाट ३३ लाखको सहयोग हस्तान्तर  

मलेसियन गुरु आनन्दबाट ३३ लाखको सहयोग हस्तान्तर  

images
  • मलेसियन गुरु आनन्दबाट ३३ लाखको सहयोग हस्तान्तर  
    images

    राजेश पराजुली, पोखरा । मलेसियन गुरु आनन्दले बिकासको मुलआधार शिक्षा र स्वास्थ्य रहेकोले आफ्नो सहयोग शिक्षा र स्वास्थ्यमा निरन्तर रहीरहने बताए  ।

    images
    images
    images


    गुरु आनन्दको सम्मानमा पोखरामा बुधबार आयोजित कार्यक्रममा बोल्दै गुरु आनन्दले सो कुरा बताए ।
    उनले सो कार्यक्रममा भवन निर्माणका लागि पुम्रुखुं बराह मा वीलाई २० लाख, रोटरी क्लब लेकसाइडलाई किड्नी डायलसिसको लागि १० लाख, तेस्रो अन्नपूर्ण म्याराथनको लागि ३ लाख रुपैया हस्तान्तरण गरे। 

    images
    images
    images


    उहाँले नेपालको हिमाली क्षेत्रमा अदितिय सम्भावना र अलौकिक आनन्द प्राप्त गर्ने भएकाले यस क्षेत्रको बिकासको लागि आइरहने बताए ।

    images
    images


    गुरु आनन्द ४० बर्षदेखि नेपालको अन्नपूर्ण रिजनमा आएर शिक्षा, स्वास्थ्य र बौद्ध गुम्बाहरुमा सहयोग भएको छ । 
    नेपालीहरुको सांस्कारप्रति आफु निकै प्रभावित रहेको बताउँदै नेपालको हिमाली क्षेत्रमा आएर ध्यान र योगमा नयाँ आयाम थपेको बताए। उनले मानव जिवनलाई उर्जाशिल र सार्थक बनाउन योग र ध्यानको बिशेष महत्व रहेको     बताए ।


    कार्यक्रममा गण्डकी प्रदेश तेक्वान्दो संघले गुरु आनन्दले सल्लाहकारमा समेत मनोनयन गरेको छ ।  सो अवसरमा अध्यक्ष जगन बहादुर गुरुङ, महासचिव रमेश पौडेल, कोषाध्यक्ष माइकल कर्मचार्य लगायत कार्यसमितिका सदस्यहरुले गुरु आनन्दलाई मनोनयन–पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष गुरुङले नेपालको शिक्षा, स्वास्थ्य, सँस्कृति, पर्यटन र खेल क्षेत्रमा गुरु आनन्दले अतुलनीय सहयोग रहेको बताए । त्यसैगरी एप्सुलुट डोजाङ्का रेकमाया गुरुङले तेक्वान्दोका विभिन्न विधाका खेलहरु प्रर्दशन गराएको थियो । 


    कार्यक्रम संचालक घरना गुरुङले गुरु आनन्दले रोटरी क्लबमा मात्र नभई अन्य क्षेत्रमा समेत उनको योगदान थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मलेसियन गुरु आनन्द
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।