Logo

२०८३, कार्तिक २७गते


images
images

देवदहमा एकहप्ते आधारभुत स्काउट तालिम सुरु

देवदहमा एकहप्ते आधारभुत स्काउट तालिम सुरु

images
  • देवदहमा एकहप्ते आधारभुत स्काउट तालिम सुरु
    images

    देवदह । रुपन्देहीको देवदहमा एकहप्ते आधारभुत स्काउट तालिम सुरु भएको छ। 

    images
    images
    images


    स्थानिय स्काउट देवदह नगरपालिकाको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा बुधबारदेखि तालिम सुरू भएको हो।

    images
    images
    images

     ५४८ औँ बिटिसी अन्तर्गत ७३ वर्षमा पहिलो पटक पालिका स्तरिमा आधाभुत तालिम कोर्स (बिटिसी) आयोजना गरिएको स्थानिय स्काउट देवदह नगरपालिकाका संयोजक विकास गहतराजले जानकारी दिए।received_647969104016682.jpeg

    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले स्काउटले मानिसलाइ आफ्नो कर्तव्यको बोध गराउँदै समाजप्रती उत्तरदायी बन्न सहयोग गर्ने हुनाले यस्ता तालिम महत्त्वपूर्ण रहेको बताए। अनुसाशन, शारिरिक तथा सांस्कृतिक रुपमा मानिसलाइ सतर्क गराउन का निम्ति स्काउट आवश्यक रहेको उनको भनाइ छ। 

    कार्यक्रम बोल्दै विशिष्ट अतिथी एवम देवदह नगरपलिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले  स्काउटले मानिसलाइ अनुशासन र कर्तव्यमान  बनाउने हुँदा तालिम आवश्यक रहेको बताइन। received_946005146679891.jpeg

    तालिममा देवदहका नगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट एक-एक जना शिक्षक सहभागी छन।

    नेपाल स्काउट लुम्बिनी प्रदेश कोच दावा शर्माले सबै प्रशिक्षार्थीहरुलाई स्काउट सम्बन्धि तालिम दिने जनाईएको छ ।

    तालिमको उद्घाटन सत्रको समापन कार्यक्रम स्थानिय स्काउट देवदह नगरपालिकाका संयोजक विकास गहतराजको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्काउट तालिम सुरु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।